नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी
1 चिठ्ठी/पत्र/निवेदन/गुनासो दर्ता - निवेदन - संलग्न आवश्यक कागजात निःशुल्क सोही दिन  प्रशासन/दर्ता चलानी बिहान ९ः०० बजेदेखि बेलुका ५ः०० बजे सम्म महानिर्देशक
2 सूचना/जानकारी माग गर्ने - उद्देश्य खुल्ने निवेदन - निवेदकको परिचयपत्रको प्रतिलिपि नियमानुसार उपलब्ध जानकारी सोही दिन सूचना अधिकारी बिहान ९ः०० बजेदेखि बेलुका ५ः०० बजे सम्म उपमहानिर्देशक
3 आर्थिक प्रशासन सम्बन्धी कार्य - भुक्तानी लिने - धरौटी फिर्ता - आयकर कट्टीको प्रमाणपत्र - मूल्य अभिवृद्दि करकट्टीको प्रमाणपत्र - निवेदन - भुक्तानीका लागि पेश भएको विलको विवरण - सम्बन्धित शाखाबाट प्रमाणित भई सिफारिस भएका आवश्यक कागजात - धरौटी जम्मा भएको प्रमाण/बैंक खाता नम्बर, कर चुक्ता प्रमाणपत्र, मू.अ.क.समायोजन पत्र, सम्बन्धित शाखाको धरौटी फिर्ता सिफारिस निःशुल्क १ हप्ता आर्थिक प्रशासन शाखा बिहान ९ः०० बजेदेखि बेलुका ५ः०० बजे सम्म उपमहानिर्देशक
4 झोलुङ्गेपुलको लागि आवश्यक फलामे लट्ठा माग गर्ने - कार्यान्वयन गर्ने निकायको पत्र तथा नियमानुसार तोकिएको कागजात नियमानुसार नियमानुसार झोलुङ्गे पुल शाखा बिहान ९ः०० बजेदेखि बेलुका ५ः०० बजे सम्म शाखा प्रमुख
5 फर्म/सूची दर्ता - निवेदन - Company/firm registration प्रमाणपत्रको प्रतिलिपि - VAT/PAN नविकरणको प्रतिलिपि - स्वघोषणा नियमानुसार सोही दिन जिन्सी शाखा बिहान ९ः०० बजेदेखि बेलुका ५ः०० बजे सम्म उपमहानिर्देशक
6 योजनाहरुको माग दर्ता गर्ने - योजनाको आवश्यक विवरण खुलाएर निवेदन (Hard copy वा Email) मार्फत । निःशुल्क सोही दिन योजना शाखा/समबन्धित शाखा बिहान ९ः०० बजेदेखि बेलुका ५ः०० बजे सम्म उपमहानिर्देशक
7 क्रमागत योजनाहरुको अध्यावधिक जानकारी माग गर्ने - नाम ठेगाना खुलाएर निवेदन (Hard copy वा Email) मार्फत । नियमानुसार सोही दिन योजना शाखा बिहान ९ः०० बजेदेखि बेलुका ५ः०० बजे सम्म उपमहानिर्देशक
8 स्थानीय तहको प्रशासकीय भवन निर्माणको लागि माग दर्ता गर्ने - स्वीकृत स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम संचालन कार्यविधिको अनुसूची - १ वमोजिमको ढाँचामा फाराम भरी बुँदा-३ बमोजिम पेश गर्नुपर्ने । निःशुल्क None कार्यक्रम संयोजक/ईन्जिनियर बिहान ९ः०० बजेदेखि बेलुका ५ः०० बजे सम्म उपमहानिर्देशक